“सात महिना भित्र घलेम्दीबाट विद्युत उत्पादन गर्दछौं ” ः अध्यक्ष सुवेदी

सन्तोष गौतम/विकल्प न्यूज नारच्याङ ४ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधिन घलेम्दी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । घलेम्दी हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको पाँच मेगावाट क्षमताको आयोजनाको आईतबार बाँध र आउटलेटतर्फबाट खनिएको सुरुङ जोडिएको हो । आउटलेट (फोरवे)तर्फबाट एक हजार र बाँधबाट ६९५ मिटर सुरुङ निर्माण गरिएको घलेम्दी हाईड्रो लिमिटेडका … Continue reading “सात महिना भित्र घलेम्दीबाट विद्युत उत्पादन गर्दछौं ” ः अध्यक्ष सुवेदी